भिडियो नं. १०/Video10 – साना व्यवसायका लागि सहायता/Small Business Support

https://www.facebook.com/adhikaar/videos/848837972293080/

के तपाईं साना व्यवसाय चलाउनु हुन्छ? या “सेल्फ ईम्प्लोईड” (आफ्नै काम गर्ने), जस्तै Uber/Lyft ड्राईभर हुनु हुन्छ? तपाईं जस्ताहरुको लागि संधिय राहत कोषमा के कस्तो प्रावधानहरु छन् त?

हालै पास भएको संधिय विधायक CARES Act मा साना व्यवसायले ऋण र अनुदानको अवसरहरुको लागि के गर्न पर्छ भन्ने बारे अधिकारको टिमले “बिजनेस सेन्टर फर निऊ अमेरिकन्स” (BCNA – Business Center for New Americans) को छिरिङ् गुरुङ् संग बनाएको यो जानकारी मुलक भिडियो हेर्नु होला।

COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो दशौं भिडियो हो। अन्य विषयका भिडियोहरु यहाँ छन्: https://bit.ly/adhikaarCOVIDvideos


Are you a small business owner? Or self-employed (Uber/Lyft driver)? Do you want to learn more about the federal financial support that’s available to you?

Join Adhikaar staff and Tshering Gurung of the Business Center for New Americans to learn about how small businesses can navigate the loans and grant opportunities available to them through the recently-passed federal CARES Act.

This is video 10 in our COVID-19 Community Response video series. To watch other videos: https://bit.ly/adhikaarCOVIDvideos


भिडियो नं.: १४/Video 14: साना व्यवसायका लागि सहायता (भाग २)


https://www.facebook.com/adhikaar/videos/229137868365006/

साना व्यवसायका लागि सहायता बारे यो हाम्रो दोश्रो भिडियो हो, र आज हामी संग “छायाँ (Chhaya Community Development Corporation)” की श्रीमा पाण्डे र “बिजनेस आउटरिच सेन्टर नेटवर्क (Business Outreach Center (BOC) Network, Inc.)” की मेधा तुलाधर हुनु हुन्छ। यो भिडियोमा निम्न विषयहरुमा कुरा गरिएका छन्:

  • संधिय एस बि ए ऋण (Federal SBA loan) बारे जानकारी
  • अल्पसंख्यक समुदायका व्यवसायीहरुका लागि BOC को कोष (BOC Entrepreneurs of Color Fund)
  • Uber/Lyft ड्राईभर हरुका लागि साना व्यवसाय सहायता
  • NYC को साना व्यवसायका लागि सहायताका बिभिन्न श्रोतहरु
  • घर भाडा रद्द गर्नको लागि #CancelRent को अभियान
  • अन्य विषयहरु

पूर्व जानकारी: यो भिडियो शुक्रबार, अप्रिल २४ को दिन बेलुकीको ५ बजे रेकर्ड गरिएको थियो।

COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो चौधौं भिडियो हो। अन्य विषयका भिडियोहरु यहाँ छन्: https://bit.ly/adhikaarCOVIDvideos


We bring you a second video on support for small businesses, with Shrima Pandey of Chhaya CDC and Megha Tuladhar of Business Outreach Center Network. Topics covered in the video:

  • Federal SBA loan updates
  • BOC Entrepreneurs of Color Fund
  • Uber/Lyft driver small business support
  • NYC small business support resources
  • #CancelRent Campaign
  • Other topics

Note: This video was recorded on Friday, April 24 at 5pm.

This is video 14 in our COVID-19 Community Response video series. To watch other videos: https://bit.ly/adhikaarCOVIDvideos


RESOURCES:


  • USCIS states that receiving unemployment benefits are not considered a public charge
  • For general info on small business support: https://nybcna.org/covid19help/
    साना व्यवसायका लागि सहयोग बारे साधारण जानकारीको लागि: https://nybcna.org/covid19help/
  • If you would like to learn how to submit an EIDL application yourself: https://covid19relief.sba.gov/#/
    तपाईं आफैंले EIDL को फारम भर्न चाहनु हुन्छ भने यो कसरी गर्ने भनेर जान्न: https://covid19relief.sba.gov/#/
  • For 1 on 1 assistance in English: http://www.nyssbdc.org/centers/centers.aspx?centid=24
    अँग्रेजीमा व्यक्तिगत सहायताको लागि: http://www.nyssbdc.org/centers/centers.aspx?centid=24
  • For general assistance and inquiries: BCNA – 347-730-6468 (Ask for Tshering Gurung)
    साधारण जानकारी र सहयोगको लागि BCNA को फोन नं.: ३४७-७३०-६४६८ (छिरिङ् गुरुङ् लाई माग्नु होला)
  • If you need 1 on 1 support: call Adhikaar at 718-937-1117 and we will refer you to an organization that can support you.
    व्यक्तिगत सहयोग चाहिएमा, अधिकार लाई ७१८-९३७-१११७ मा फोन गर्नु होस्, अनि हामी तपाईंलाई सहयोग दिन सक्ने सम्बन्धित संस्थासंग सम्पर्क गराई दिने छौं
  • NYC government small business resources: https://www1.nyc.gov/site/sbs साना व्यवसायका लागि NYC को सरकारी श्रोतहरु: https://www1.nyc.gov/site/sbs
  • Business Outreach Center Network:
    – Call 718-624-9115, ask for Megha Tuladhar, mtuladhar@bocnet.org
    – Nepali, Tibetan, Hindi language “बिजनेस आउटरिच सेन्टर नेटवर्क Business Outreach Center Network”:
    – ७१८-६२४-९११५ मा फोन गरेर मेधा तुलाधरलाई माग्नुहोस्। वहाँको ईमेल: mtuladhar@bocnet.org
    – सेवाका भाषाहरु: नेपाली, तिब्बती र हिन्दी
  • Chhaya CDC:
    – Call 718-478-3848, ask for Shrima Pandey, shrima@chhayacdc.org
    – Nepali, Tibetan, Hindi language
  • “छायाँ सिडिसि (Chhaya CDC)”:
    – ७१८-४७८-३८४८ मा फोन गरेर श्रीमा पाण्डेलाई माग्नुहोस्। वहाँको ईमेल: shrima@chhayacdc.org
    – सेवाका भाषाहरु: नेपाली, तिब्बती र हिन्दी