भिडियो नं. ५/Video 5 – न्यू योर्क स्टेटको स्वास्थ बीमा दर्ता/NY State Health Insurance Enrollment

https://www.facebook.com/adhikaar/videos/1022061781521651/

के तपाईं न्यू योर्क स्टेटमा बस्नुहुन्छ र स्वास्थ बीमा लिन चाहनु हुन्छ? के तपाईंले स्वास्थ बीमा लिई सक्नु भएको छ, अनि रिनिऊ (नविकरण) गर्ने बारे प्रश्नहरु छन्? अधिकारकी स्वास्थ बीमा सल्लाहकार संध्या गुरुङ् संगको प्रश्नोत्तर कार्यक्रममा भाग लिनुहोस्।

स्वास्थ बीमा लिनको लागि तपाईंलाई सहयोग चाहिएको छ भने अधिकारको नि:शुल्क सेवाको फाईदा उठाउनुहोस्। हामीलाई ७१८-९३७-१११७ मा फोन गर्नुहोस्।


यदि तपाईं आफैं गर्न सक्नुहुन्छ भने यहाँ जानुहोस् (https://nystateofhealth.ny.gov/), या (1-855-355-5777) मा फोन गर्नुहोस्। दर्ता गर्ने अन्तिम मिति अप्रिल १५ हो।

न्यू योर्क सिटिमा स्वास्थ क्लिनिक या आकस्मिक स्वास्थ सेवा पाउन ३११ या १-८८८-३६४-३०६५ मा फोन गर्नुहोस्।

COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो पाचौं भिडियो हो। थप जानकारीको लागि तलका अन्य भिडियोहरु हेर्नुहोस्।


Do you live in NY state and need to sign up for health insurance? Do you already have health insurance but have questions about renewal? Join Adhikaar’s Health Care Navigator, Sandhya Gurung Pradhan for a Q&A session to answer your questions.

If you would like to sign up for health insurance with Adhikaar’s assistance for FREE, call us at 718-937-1117.


If you can sign up on your own, visit https://nystateofhealth.ny.gov/ or call 1-855-355-5777 to sign up today (deadline is April 15).

In NYC, in order to find a health center or urgent care, call 311 or 1-888-364-3065.

This video is the 5th video of our COVID-19 Community Response video series.


भिडियो नं. १२्/Video 12: न्यू योर्क (H+H) अनि क्वारान्टाईनमा

परेको बेला को होटेल सुविधा

https://www.facebook.com/adhikaar/videos/2684323535227129/

हाम्रो समुदायको सदस्यहरुका लागि क्वारान्टाईन (अलग्गिएर बस्नु पर्ने अवस्था) मा बस्नु पर्दा NYC Health + Hospitals (H+H) अन्तर्गत पाईने नि:शुल्क होटेलको सुविधा बारे कुरा गर्न आज अधिकारको टिम संग (H+H) की कार्यकारी निर्देशक निकोल जोर्डन-मार्टिन हुनुहुन्छ।


यो होटेलको सुविधा पाउन निम्न कुराहरु पुरा गर्नु पर्ने हुन्छ:

  • अस्पताल मै रहि रहनु जरुरी नठरिएका तर घर मै भए पनि विषेश हेरचाह चाहिने
  • अस्पतालबाट घर पठाईएका तर क्वारान्टाईन (अलग्गिएर) बस्नु पर्ने बाध्यता भएका
  • स्वास्थ सेवा कामदारहरुका लागि पनि यो सुविधा उपलब्ध छ, तर Community Care को मार्फत होईन

यदि तपाईं बिरामी महसुस गरि रहनु भएको छ र घर बाट स्वास्थ केन्द्र मा जान सक्नु हुन्न भने, ३११ मा फोन गर्नुहोस् र कोभिड (COVID) को हटलाईनमा कनेक्ट हुन आग्रह गर्नुहोस्। अथवा NYC को (H+H) को टेलिहेल्थ लाईन ८४४-६९२-४६९२ मा फोन गर्नु होस्। यो लाईनमा नेपाली र तिब्बती भाषामा पनि सेवा उपलब्ध छ। त्यहाँ फोन गरे पछि तपाईंले नि:शुल्क होटेलको सुविधाको लागि आग्रह गर्न सक्नु हुन्छ।

COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो बाह्रौं भिडियो हो। अन्य विषयका भिडियोहरु यहाँ छन्: https://bit.ly/adhikaarCOVIDvideos


Adhikaar staff join Nicole Jordan-Martin, Executive Director for NYC Health + Hospitals/Community Care, to talk about the free quarantine hotel facility options for community members.


Hotels at no-cost available through hospitals for:

  • Discharged patients who still require care but not bad enough to be in hospital,
  • Discharged patients who require isolation after hospital stay, and
  • Health Care Workers (Available but not through Community Care)

If you are at home and unable to go to a facility, you can call 311 and ask to be connected to the COVID hotline or call the NYC H+H Telehealth line: 844-692-4692 for a telehealth consultation (there is language line available if you request Nepali or Tibetan language). From there you can request to be connected to a hotel booking service.

This is video 12 in our COVID-19 Community Response video series. To watch other videos: https://bit.ly/adhikaarCOVIDvideos


RESOURCES: