भिडियो नं. ६/Video 6 – अध्यागमन (ईमिग्रेशन) मा कोभिड-१९ को प्रभाव/COVID-19 Impacts on Immigration

https://www.facebook.com/adhikaar/videos/220840999018049/

कोभिड-१९ को संकटमा सामुदायको हितको लागि जानकारी मुलक भिडियोहरुको श्रृंखलामा आजको यो छैटौं भिडियोमा अधिकारको स्टाफलाई कोभिड-१९ ले अध्यागमन (ईमिग्रेशन) एजेन्सीहरु र आप्रवासीहरुमा पर्न गएको असर बारे कुरा गर्न “दहाल एन्ड एशोसियट्स, एल एल सी” की नीजि अधिवक्ता बन्दिता दहालले साथ दिनु भएको छ। दहालको न्यू योर्क र वाशिङ्टन डि सि मा कानुन व्यवसाय गर्ने लाईसेन्स छ।


We bring you video 6 in our COVID-19 Community Response video series with Adhikaar staff and Bandita Dahal, Private Attorney at Dahal and Associates, LLC (she has a license to practice in DC and NY) to talk about how COVID is impacting immigration agencies and immigrants.


RESOURCES: