भिडियो नं. ८/Video 8 – संधिय राहत कोष बारे संसदको तल्लो सदनको सदस्य ग्रेस मेङ् संग वार्ता

https://www.facebook.com/adhikaar/videos/532394800800742/

हालै अमेरिकी संसदले पास गेरेको संधिय राहत कोष CARES Act बारे अमेरिकी संसदको तल्लो सदनकी सदस्य ग्रेस मेङ् (न्यू योर्क क्षेत्र ६) संग गरिएको अधिकारको वार्ता हेर्नुहो्स। प्रतिनिधि मेङ्ले अमेरिकी संसदमा कोभिड-१९ राहत बारे चलि रहेको बहस र अन्य साम्भाव्य विधायकहरु बारे पनि कुरा गर्नु भएको छ।

जानकारी: यो भिडियो बिहिबार, अप्रिल ९ को बिहान १० बजे रेकर्ड गरिएको हो।

आउँदा नयाँ राहत सम्बन्धि विधायकहरुमा सम्पूर्ण आप्रवासी समुदाय, कामदारहरु, परिवारहरु र साना व्यवसायहरुलाई अधिकतम आर्थिक र सामाजिक सहयोग पुर्याउने अभियानमा हामी सबैलाई केहि गर्ने अवसरहरु छन्। थप जानकारीको लागि अधिकारलाई ७१८-९३७-१११७ मा फोन गर्नुहोस्।

यदि तपाईं न्यू योर्कको क्षेत्र नं. ६ मा बस्नुहुन्छ भने तपाईंले सिधै प्रतिनिधि मेङ् को अफिसमा पनि सम्पर्क गर्न सक्नु हुन्छ। त्यहाँको फोन नं.: ७१८-३५८-६३६४; वेब साईट: https://meng.house.gov/contact

यदि तपाईं अरु नै क्षेत्रमा बस्नु हुन्छ र तपाईंको क्षेत्रको प्रतिनिधिसंग सम्पर्क गर्न चाहनु हुन्छ भने कहाँ र कसरी सम्पर्क गर्ने भनेर थाहा पाउन यो लिंकमा गएर आफ्नो जिप कोड हाल्नुहोला:
https://www.house.gov/representati…/find-your-representative


Join Adhikaar staff and US Congresswoman Grace Meng (NY-6th District) for an update on the recent CARES Act (the federal stimulus package passed). Representative Meng also talks about the current situation in Congress regarding COVID-19 relief legislation and what other types of relief legislation may pass in the coming weeks.

NOTE: This video was recorded at 10:00am on Thursday, April 9

There is an opportunity to influence the upcoming relief packages, so that our immigrant workers, families and small businesses receive more economic and social support. Please join Adhikaar – call us at 718-937-1117 to learn more.

If you live in the New York 6th Congressional District, you can contact Congresswoman Meng’s office for support at 718-358-6364 or send an inquiry at https://meng.house.gov/contact.

If you live elsewhere, but want to get in touch with your congressional representative, enter your zip code in here to find out who they are and how to contact them: https://www.house.gov/representati…/find-your-representative