भिडियो नं. ९/Video 9 – Info for International Students

https://www.facebook.com/adhikaar/videos/1265008370371531/

अहिले कोभिड-१९ ले उत्पन्न गरेको संकटकालमा अन्तराष्टृिय विध्यार्थीहरुले के गर्न सक्छन्, र उनीहरुको लागि कस्तो सुविधा र साधनहरुउपलब्ध छन् भन्ने बारे अधिकारको टिम र निरांजन अधिकारी (Managing Attorney at Adhikari Law, PLLC) ले तयार पारेको छोटो जानकारी मुलक प्रस्तुति हेर्नुहोस्।

COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो नवौं भिडियो हो। अन्य विषयका भिडियोहरु यहाँ छन्: https://bit.ly/adhikaarCOVIDvideos


Join the Adhikaar team and Niranjan Adhikari, Managing Attorney at Adhikari Law, PLLC, for a short informational session about how international students can navigate the current COVID crisis and access the support and resources they need.

This is video 9 in our COVID-19 Community Response video series. To watch other videos: https://bit.ly/adhikaarCOVIDvideos


RESOURCES: